सोहित र सामियाको ‘हिटलर’ ट्रेलर (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । सोहित मानन्धर र सामिया बर्तौला अभिनित फिल्म 'हिटलर'को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार हावी भएका छन् । सौरभ ढकाल निर्देशित फिल्म प्रेमकथामा आधारित छ । मुख्य दुई कलाकारको रोमान्स, प्रेम, विछोडका साथमा अर्की नायिका मेनुका प्रधानको आगमन ट्रेलरमा देखाइएको छ । कलाकार ए गुरुङको कमेडी शैलीले पनि…