माघ २१ गते ‘परिणाम’ देखिने, मूकेश र झरनाको रोमान्टिक गीत हेर्नुहोस्

हरि पराजुलीको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘परिणाम’ले आगामी माघ २१ गतेलाई प्रदर्शन मिति तोकेको छ । फिल्ममा मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनार लगायत कलाकारहरुको अभिनय छ । सोमबार आयोजित एक प्रेसमिटमा निर्माता तथा निर्देशक पराजुलीले ‘परिणाम’ पुरानो र नयाँ धारको नभई राम्रो फिल्म बनाएको बताए । फिल्ममा नारायण घिमिरेको लेखन तथा माधव शर्माको…