सौगात मल्ल तथा दयाहाङ राई स्टारर यस वर्षको सर्वाधिक प्रतिक्षित फिल्म 'लुट २' सेन्सर पास भएको छ। केहि दृश्य तथा संवादमा कैची चलाउँदै 'लुट २'लाई सेन्सरले पिजी सर्टिफिकेट दिएको हो। यो प्रमाणिकरण पाएसँगै फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको निगरानीमा हेर्न पाउनेछन्। फिल्म निर्देशक निश्चल बस्नेतले दृश्य र संवाद काटेर पनि 'लुट २'लाई एडल्ट (वयस्क)को प्रमाणपत्र दिएमा…