प्रदर्शन मिति तय नभएको चलचित्र ‘हिरो रिटन्र्स’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आशिष भेटवालको निर्देशनमा तयार भएको यो चलचित्रमा रेखा थापा, सविन श्रेष्ठ, दिल श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको शिर्ष गीतको अडियो सार्वजनिक गरेर यसको निर्माणपक्षले प्रचारको सुरुवात गरेको छ । यो गीतमा टंक वुढाथोकीको शब्द, संगीत र स्वर छ ।…