‘रइस’ ट्रेलरमा हेर्नुहोस् शाहरुखको डनगिरी |

 शाहरूख खान अभिनित प्रतिक्षित फिल्म ‘रइश’को ट्रेलर रिलिज भएको छ। यो दमदार ट्रेलरमा शाहरूख खानको एक्सन अवतार देखिन्छ, उनि एक माफियाका रुपमा पनि देखिएका छन् । साहरुख संगै नवाजउद्दिन सिद्दिकी पी ट्रेलरमा देखिएका छन उनि एक प्रहरीको भूमिकामा छन्, फिल्ममा सन्नी लयोनी समेत छिन भन्ने कुरा देखिएको छ। ‘रइश’ क्राईम थ्रिलर फिल्महि जसलाई राहुल ढोलकियाले…