‘१२ गाउँ’को पोस्टरमा विराज र समीर, टिजर चाँडै रिलिज हुने

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको सिनेमा ‘१२ गाउँ’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक पोस्टरमा विराज र डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा देखिएका छन् । सिनेमाको पोस्टरमा टिजर चाँडै सार्वजनिक गरिने उल्लेख गरिएको छ । सिनेमाको पोस्टरले दर्शकमाझ उत्सुकता बढाउने देखिन्छ । यो विराजका छोरा समीरको…