‘१२ गाउँ’को क्यारेक्टर पोस्टरले गरेको यो संकेत

द सिनेमा टाइम्स,काठमाडौं । एक्सन स्टार विराज भट्ट यो पटक दशैँमा नयाँ सिनेमा लिएर दर्शकमाझ आउँदैछन् । उनी दसैँमा एक्सनड्रामा ‘१२ गाउँ’ लिएर आउँदैछन् । ‘१२ गाउँ’सँगै विराजले यो पटक नेपाली सिने नगरीमा एक्सन स्टारलाई पनि लिएर आउँदैछन् । उनी हुन्, समीर भट्ट । नाताले समीर विराजका छोरा हुन् । उही सिनेमा ‘१२ गाउँ’को थिम…