द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा कमव्याक गर्ने भएकी छन् । उनले हालै मात्र ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन् । यो सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो पटक सिनेमा ‘पिपल’मा अभिनय गरेकी थिइन् । यो सिरिजलाई बिमलेश…