द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ५’को पहिलो गीत सार्वजनिक भएको छ । 'बिहे भाको छैन्' बोलको गीतमा सिनेमाका मुख्य दुई कलाकार दीपक राज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् । सिनेमाको सोमबार युट्युबमा सार्वजनिक भएको गीतमा दीपक शर्माको संगीत, अभिनेता तथा निर्माता गिरी र…