‘काले दाई’को राइफलको सिरानी रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली कथानक सिनेमा 'काले दाई'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'राइफलको सिरानी' बोलको गीत लोकलयमा निर्माण गरिएको छ । सुमन बैरागीको शब्द र दीपक शर्माको संगीतमा तयार भएको गीतमा धुर्व विश्को/शमिहा श्रेष्ठको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी भरेको गीतमा इंद्र राम्जाली, बिनु शाक्य र रामचन्द्र अधिकारीले कम्मर मर्काएका…