‘डमरुको डन्डीबियो’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – ‘डमरुको डन्डीबियो’को ट्रेलर सार्वजनिक भएको छ । नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामा’लाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । सिनेमामा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।…