ऋचाको ‘सुपर गोर्खे’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - राज थापा निर्देशित सिनेमा 'सुपर गोर्खे'को ट्रेलर सार्वजनिक गरिएको छ । बैशाख ७ गते प्रदर्शन हुने सिनेमाको ट्रेलरमा देशभक्ति भावना, कमेडी र द्वन्दका दृश्यहरुलाई प्राथमिकता दिइएको छ । अबिर हाउस प्रालिको प्रस्तुति रहेको 'सुपर गोर्खे'मा ऋचा सिंह ठकुरीको लगानीसँगै मुख्य भूमिका छ । सिनेमामा ऋचासँगै सुरज सिंह ठकुरी, निराजन लुईंटेल,…