द सिनेमा टाइम्स, काठमाडौँ – चर्चामा रहेको सिनेमा ‘अनुराग’को पहिलो गीत सार्वजनिक गरिएको छ । ऋषिराज धमला र उनकी पत्नी एलिजा गौतमको संलग्नताका कारण पनि ‘अनुराग’ घोषणादेखि नै चर्चामा थियो । ‘कान्छा दाई गाना बजाईदेउ...’ बोलको डान्सिङ नम्बरमा एलिजा गौतम र कार्टुन क्रुजका सरोज अधिकारी फिचरिङ छन् । ताराप्रकाश लिम्बुद्वारा संगीतवद्द गीतमा ममता गुरुङको शब्द,…