ट्रेलर: के छ प्रदीपको ‘लिलिबिली’मा ?

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘लिलिबिली’को ट्रेलर रिलिज भएको छ । प्रेमकथानक सिनेमाको मंगलबार प्रेसमिट गरि ट्रेलर सार्वजनिक गरियो । मिलन चाम्स निर्देशित सिनेमाको ट्रेलरमा प्रदीप खड्का, अनुपविक्रम शाही, जसिता गुरुङ, प्रियंका कार्की र सबिन श्रेष्ठलाई हाइलाइट गरिएको छ । सिनेमामा मुख्य भूमिका रहे पनि ट्रेलरमा प्रियंकाको एक झलक मात्र देख्न सकिन्छ ।…