अपराधको कथामा ‘न्याप्किन’ (ट्रेलर)

द सिनेमा टाइम्स, काठमाडौँ – अपराधको कथामा निर्माण भएको सिनेमा ‘न्याप्किन’को ट्रेलर रिलिज गरिएको छ । विनायक लामिछाने निर्देशित सिनेमा विभिन्न ठाउँमा भूकम्प पिडितका लागी च्यारिटी भैसकेको छ । आमयुवाहरुले भोगेको चिन्ता कसरी अपराधसँग जोडिन्छ भन्ने संदेश बोकेको सिनेमामा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको अभिनय छ । सिनामंगलका…