मन लोभ्याउने ‘कृ’ गीत, पुरुषोत्तमको आकर्षक छायाँकन

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी स्टारर सिनेमा ‘कृ’ अहिले सफलताको दोस्रो सातामा प्रदर्शन भैरहेको छ । यसै बीच ‘कृ’ सफलतामा निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको छ । ‘उकालीमा पछी पछी...’ बोलको गीतमा अनमोलले अदिति बुढाथोकीलाई फकाउन खोजिरहेका छन् । जहाँ यी दुईको सुन्दर केमेस्ट्रीलाई पुरुषोत्तम प्रधानले आकर्षण ढंगबाट खिचेका छन् । नेपालमा…