‘पन्चेबाजा’मा सौगात र जस्मिनको मादल घन्कियो !

द सिनेमा टाइम्स, काठमाडौँ - फागुन ११ बाट अलनेपाल रिलीज हुने सिनेमा ‘पञ्चेबाजा’को ‘घिन घिन मादल...’ बोलको गीत रिलीज भएको छ । घनश्याम लामिछानेद्धारा निर्देशित सिनेमाका निर्माता राजेश शाही हुन । अञ्जु पन्त र डेविट शंकरले स्वर दिएको गीतमा बिकाश चौधरीको संगीत छ । सिनेमाका कथा/संवाद/ पटकथा लेखक प्रदीप भारद्वाजले यो गीत लेखेका हुन् ।…