‘भुइँमान्छे’: रमेश र सिपोराको प्रेमलाई छेकेन उमेरले ! (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । भदौ २ मा रिलिज हुने सिनेमा 'भुइँमान्छे'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'जिन्दगी एउटा गीत हो...' बोलको गीतमा सिनेमाका मुख्य कलाकार रमेश बुढाथोकी र सिपोरा गुरुङको प्रेमलाई देखाउँन खोजिएको छ । उमेरमा रमेश सिपोराका बुबा सरह छन् । तर, सिपोरालाई मनमनै माया गर्छन । भिडियो हेर्दा लाग्छ सिपोराले रमेशलाई…