‘म यस्तो गीत गाउँछु’ : ‘किन आजकल तिम्रो मन’ गीत सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । 'म यस्तो गीत गाउँछु'को प्रतिक्षित गीत 'किन आजकल तिम्रो मन' बोलको गीत सार्वजनिक गरिएको छ । सांगीतिक प्रेमकथामा बनेको सिनेमाको गीत अडियो रिलिज भएसँगै प्रतिक्षित बनेको थियो । यसअघि जुकबक्समा रिलिज गीतलाई श्रोताले रुचाईसकेका कारण पनि यो गीतको भिडियोलाई प्रतिक्षा गरिएको हो । अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीतमा…