मिस्टर झोले: दयाको रोग र ओखती दुवै दिया (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । रामबाबु गुरुङ निर्देशित सिनेमा 'मिस्टर झोले'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'ओखती...' बोलको कमेडी गीतमा दयाहाङ राई, दिया पुन लगायतका कलाकार फिचरिङ छन् । गीतमा दायाहाङ  र दियालाई कम्मर मर्काउन विक्रम स्वारले निर्देशन दिएका छन् । कालीप्रसाद बाँस्कोटाको शब्द/संगीत/स्वर समावेश गीतको भिडियोलाई रवी न्यौपानेले खिचेका छन् । गीतमा निमेष…