वैदेशिक रोजगारीको कथा रहेको ‘निर्जला’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स काठमाडौं - असोज १९ गते रिलिज हुने सिनेमा 'निर्जला'को ट्रेलर सार्वजनिक गरिएको छ । राजु गिरीको निर्देशनमा तयार भएको सिनेमाको सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव र सिनेमाका मुख्य पात्र किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माको त्रिकोणात्मक प्रेमलाई समावेश गरिएको छ । प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको सिनेमाको कथा शुभेच्छा आफैले…