ट्रेलर: कमेडी फ्लेवरकै ‘अमेरिका बोइज’

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । वैदेशिक रोजगारको विषयलाई कमेडीमा प्रस्तुत गरेको सिनेमालाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । जेठ १८ गते सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा सुनिल थापा, अर्पण थापा, अभय बराल, आशिष प्रशाई, सन्दीप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरसिया, सृष्टि कार्की, सरद गिरी, रश्मि भट्ट, रमा…