विपिन स्टारर ‘नाका’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा ‘नाका’को ट्रेलर रिलिज गरिएको छ । यसअघि सार्वजनिक गरिएको टिजरका कारण ‘नाका’को ट्रेलर प्रतीक्षामा थियो । प्रत्येक सिनेमामा भिन्न भूमिकामा देखिने विपिन कार्की ‘नाका’मा पनि भिन्न लाग्छन । नेपाल र चिन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोल्ने सिनमामा विपिनका अलवा रविन तामाङ, थिन्ले लामो, शिव…