विपिनको ‘हरि’ ट्रेलर रिलिज, प्रदर्शन मिति कम्फर्म

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा ‘हरि’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमा ट्रेलर रिलिज गर्नु केहि दिन अगाडीनै हलमा सार्वजनिक गरिसकेको थियो । सफल केसी र प्रतिक गुरुङको लेखन/निर्देशन रहेको सिनेमाले रिलिज डेट जेठ ४ लाई तोकेको छ । सिनेमामा विपिनका अलावा सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्याम्हो,…