‘कृ’ ट्रेलर: अनमोल होइन, उनको मेहनत बोल्नेछ !

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित सिनेमा ‘कृ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अनमोल केसीलाई दुई अवतारमा प्रस्तुत गरिएको छ । जस मध्ये अनमोलको एन्ग्री अवतार सोचे भन्दा भिन्न छ । भने, चकलेटी अवतारमा पुन: फ्यानहरु मोहित हुनेछन । ट्रेलरबाट अनमोलले प्रतिक्षित दर्शकलाई निरास तुल्याउने छैनन् । ट्रेलर हेरेर ‘कृ’ टेक्निकल पार्टमा निक्कै…