यस्तो छ ‘हेप्पी न्यु ईयर’को ट्रेलर

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली सिनेमा ‘हेप्पी न्यु ईयर’को ट्रेलर रिलीज भएको छ । सिनेमा पुष १४ गतेबाट नेपालभरीका सिनेमा घरमा रिलीज हुनेछ । बिहिवार काठमाण्डौमा एक कार्यक्रम गर्दै निर्माण टिमले सिनेमाको अडियो गीत, मोसन पोस्टरका साथै रोमान्टीक एक्सन ड्रामा रहेको कलरफुल ट्रेलर पत्रकार र सिनेमाकर्मी माझ देखाइयो । देवकुमार श्रेष्ठले निर्देशन गरेको सिनेमालाई…