लास चिर्ने मान्छेको मनोविज्ञानमा आधारित ‘भुइँमान्छे’ ट्रेलर सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौँ । नवराज बुढाथोकी निर्देशित सिनेमा 'भुइँमान्छे'को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा प्रेसमिट गरेर निर्माण पक्षले ट्रेलर रिलिज गर्दै आफ्ना अन्तरंग कुराकानी मिडियालाई साट्यो । पोस्टमार्टम गर्दा लास चिर्ने मान्छेको मनोविज्ञानमा आधारित रहेर सिनेमा निर्माण गरेको निर्देशकले बताए । 'पोस्टमार्टम गर्दा लास चिर्ने मान्छेको बारेमा एउटा पत्रिकामा लेख पढेको थिए ।…