ऐश्वर्य टिजर: प्रशान्तलाई किन चाहियो रमेशकी ‘ऐश्वर्य’ ?

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता रमेश उप्रेतीको निर्माण तथा अभिनय रहेको सिनेमा 'ऐश्वर्य'को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २४ सेकेन्ड लामो टिजरमा सिनेमाका मुख्य कलाकारद्वय रमेश उप्रेती, दीपिका प्रशांई र प्रशान्त ताम्राकारलाई प्रस्तुत गरिएको छ । सार्वजनिक टिजरमा एक व्याक्य संवाद बोलेका प्रशान्तलाई नेगेटिभ भूमिकामा प्रस्तुत गर्न खोजिएको भान हुन्छ । टिजरमा…