‘पर्व’को ट्रेलर सार्वजनिक, जेठ १२ बाट रिलिज हुदै

द सिनेमा टाइम्स, काठमाडौँ | फिल्म 'पर्व'को ट्रेलर सार्वजनिक गरिएको छ । दिनेश राउत निर्देशित फिल्मलाई राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । जहाँ निर्माण युनिटले फिल्मको बारेमा जानकारी दिदै आफ्ना अनुभवहरु मिडिया माझ बाँडे । सस्पेन्स थ्रिल फिल्मको ट्रेलर सार्वजनिक भएसंगै प्रेसमिटमा उपस्थितले राम्रो प्रतिक्रिया दिए । मोसन पोस्टर पनि सार्वजनिक गरिएको…