‘डाइङ क्यान्डल’ अफिसियल ट्रेलर रिलिज

सिनेमा डाइङ क्यान्डलको अफिसियल ट्रेलर रिलिज र प्रदर्शन मिति घोषणा भएको छ ।माघ २८ गतेदेखि रिलिज हुने सिनेमालाई कथा भन्ने शैली र कथावस्तुको आधारमा प्रतीक्षित मानिएको छ ।नरेशकुमार केसीको पटकथा एवं निर्देशन रहेको सिनेमामा सृजना सुब्बा, सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका छ । क्विन्स फिल्म फेस्टिभलमा छायांकन विधामा अवार्ड…