कोरोना भाइरसको प्रभाव : पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ रिलिज स्थगीत

द सिनेमा टाइम्स, काठमाडौं - आगामी फागुन ३० अर्थात शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा 'म यस्तो गीत गाउँछु २'को प्रदर्शन स्थगीत गरिएको छ । अहिल विश्वभर कोरोना भाइरसको प्रभाव फैलिरहेको र यसको उच्च जोखिममा नेपाल पनि रहेका कारण सिनेमाको प्रदर्शन स्थगीत गरिएको निर्देशक सुदर्शन थापाले बताए । चीनबाट फैलिएको कोरोना भाइरसको त्रासका कारण शुक्रवार…