नेपाली अभिनेत्रीहरुको फेक अश्लिल भिडियो बनाउने विरुद्द उजुरी

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली अभिनेत्रीहरुको फेक अश्लिल भिडियो बनाएर सार्वजनिक गर्ने भारतीय विरुद्द नेपाल चलचित्र कलाकार संघले महानगरिय अपराध महाशाखा, टेकुमा उजुरी दिएको छ । मंगलबार संघका अध्यक्ष रविन्द्र खड्काले आवश्यक सामाग्रीसहित टेकुमा उजुरी दिएका हुन् । भारतले मिचेको नेपाली भुमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपाल सरकारले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतीयहरु…