वैवाहिक जीवनमा बाँधिए संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल

द सिनेमा टाइम्स, काठमाडौँ - नेपाली फिल्मी संगीतमा रोमान्टिक गीत सिर्जना गर्न माहिर संगीतकार अर्जुन पोखरेल र चर्चित गायिका दुर्गा खरेल वैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना भाइरस महामारीका बीच यो सांगीतिक जोडीले एक मन्दिरमा सात जन्म नछुट्टिने कसम खाए । नजिकका आफन्त र सिनेकर्मीलाई विवाहमा निम्तो दिइएको थियो । कोरोना महामारी मत्थर भएपछी अर्जुनले रिसेप्सन…