भाई वितेको चौथों दिनमा हमालको सकारात्मक संदेश

द सिनेमा टाइम्स, काठमाडौँ - पछिल्लो एक महिना महानायक राजेश हमालका लागि तनावपूर्ण रह्यो । महानायक वहस र आफ्नै भाईलाई गुमाउनु पर्दाको सकसपूर्ण क्षण जो कोहिलाई महसुस गर्न गाह्रो पर्छ । यी दुई क्षण हमालको दिमागबाट सजिलै मेटिने छैनन् । तर, हमाल यसलाई जीवनको एक समयचक्र मान्छन । भाई गुमाएको चौथों दिनमा राजेशले सकारात्मक संदेशसहितको स्टाटस पोस्ट गर्छन…