सस्पेन्स थ्रिलर ‘चपली हाइट ३’को अफिसियल टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमा 'चपली हाइट ३'को अफिसियल टिजर सार्वजनिक गरिएको छ । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमलगायतका मुख्य कलाकारलाई सार्वजनिक टिजरमा स्थान दिइएको छ । निर्माता अर्जुन कुमारको लगानी र निकेश खड्काले निर्देशन गरेको सिनेमामा प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, लोकेन्द्र लेखक, जीवन…