प्रदीप स्टारर ‘प्रेमगीत ३’ टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - प्रदीप खड्का स्टारर सिनेमा 'प्रेमगीत ३'को टिजर सार्वजनिक गरिएको छ । वर्षको प्रतिक्षित मध्येको एक सिनेमाको टिजरले प्रेमभाव बोल्छ । टिजरमा न्यारेसनको काम मनोज लामाले गरेका छन् । उनको न्यारेसनले सिनेमाको सार बोल्छ । मुख्य पात्र प्रेम (प्रदीप) र मनिष राउत बीचको टकराव टिजरमा देख्न सकिन्छ । यहाँ निर्माण पक्षले गीत…