‘धुलो’ सोलो रिलिज, दोस्रो सातामा ‘सेन्टी भाइरस’ र ‘आमा’

द सिनेमा टाइम्स, काठमाडौँ - आज शुक्रबारदेखि एक मात्र नेपाली सिनेमा 'धुलो' प्रदर्शनमा आएको छ । साथै, अघिल्लो शुक्रबार रिलिज भएका 'सेन्टी भाइरस' र 'आमा'ले सफलताको दोस्रो साता तय गरेका छन् । रिक्सा चालक मजदुरको कथा भन्ने 'धुलो'लाई प्रधुम्ना मिश्रले निर्देशन गरेका हुन् । सिनेमामा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रधुम्ना मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार…