आमासँग निशुल्क ‘आमा’ हेर्ने मौका

द सिनेमा टाइम्स, काठमाडौँ - दीपेन्द्र के खनाल निर्देशित सिनेमा 'आमा' भोलि शुक्रबारदेखि अलनेपाल रिलिज हुँदैछ । रिलिज अगाडीको हाइपलाई मध्येनजर गर्दै मल्टीप्लेक्समा अग्रिम बुकिङ पनि खुल्ला भैसकेको छ । बुकिङलाई हेर्दा सिनेमाले बक्सअफिसमा सुखद सुरुवात गर्ने छनक देखाएको छ । दर्शकको क्रेजलाई हेरेर निर्माण पक्षले आफ्नो आमासँग सिनेमा हेर्न जाँदा निशुल्क टिकटको व्यवस्था गरिदिने…