रंगशाला निर्माणका लागि ‘सेन्टी भाइरस’, प्रचारमा धुर्मुस-सुन्तलीको कडा मिहेनत

द सिनेमा टाइम्स, काठमाडौँ - सामाजिक अभियन्ता धुर्मुस-सुन्तली यति बेला चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा दिन रात नभनी खटिरहेका छन् । झन्डै ४ अर्व लागतमा जनस्तरको सहयोग अपेक्षा गरि देशकै नमुना प्रोजेक्ट निर्माण गर्नु चानचुने कुरा होइन । सहयोग जुटाउन धुर्मुस-सुन्तलीले विभिन्न उपाए अपनाइरहेका छन् । वृहत धन-धान्याचल महोत्सव, एक जिल्ला एक कक्ष,…