‘प्रेमगीत ३’को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौँ - चैत २८ गते रिलिज हुने सिनेमा 'प्रेमगीत ३'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'हात्ती ढुंगामा' बोलको गीतमा सिनेमाका मुख्य कलाकार प्रदीप खड्का र क्रिष्टिना गुरुङ फिचर्ड छन् । मनाङमा छायांकन गरिएको गीत बजारमा चलेका भन्दा भिन्न छ । गीतको मूड, भिडियोमा प्रयोग भएका पहिरण र भेषभुषा फरक छन् ।…