शुक्रबारबाट हलमा रविन्द्र र अर्जुनको ‘गोर्खे’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - सिनेमा हल सञ्चालन भएसँगै शिव श्रेष्ठको लगानीमा निर्माण भएको नेपाली सिनेमा 'एउटा यस्तो प्रेम कहानी' रिलिज भयो । यस सिनेमाले बक्सअफिसमा दर्शकबाट राम्रो प्रतिक्रिया पाउन नसक्दा असफल भयो । जसको असर प्रदर्शनको तयारीमा रहेका अन्य सिनेमामा पर्यो । यो सिनेमा रिलिज भएको लामो समय पश्चात आज शुक्रबारबाट सिनेमा हलमा 'गोर्खे'…