स्वस्तिमाले साइन गरिन् दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय सिनेमा 'थिरिमाली'मा अनुबन्धित भएकी छन् । बिहीवार राजधानीको एक होटलमा निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको थियो । अहिले सिनेमा निर्देशक र निर्माताको टिम लोकेशन र कलाकार छनोटका लागि नेपालमा छन् । स्वस्तिमाले सामाजिक सञ्जालबाट दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’ साइन गरेको जानकारी दिँदै यसले आफूलाई…