सिक्वेल बनाउँदा व्यापारमा मात्रै सिमित हुन्छ : दिनेश राउत

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय बक्स अफिसमा सुपरहिट सिनेमाको सिरिज र सिक्वेल निर्माण हुने क्रम निकै बढेको छ । फ्रेस सिनेमा निर्माण गर्दा जस्तो धेरै मिहेनत गर्नु नपर्ने र दर्शकको पनि राम्रो साथ पाउने हुँदा निर्माता तथा निर्देशक सिक्वेल र सिरिज निर्माण तर्फ आकर्षित छन् । तर निर्माता तथा निर्देशक दिनेश राउत यसको…