कृष्ण लीलाको ‘कुनै दिन’मा रोमान्टिक पुष्प र श्रद्धा

द सिनेमा टाइम्स, काठमाडौं – चैत्र २७ गतेबाट प्रदर्शन हुने सिनेमा ‘कृष्ण लीला’ को कुनै दिन बोलको पहिलो गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् ।  सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा पुरुषोत्तम ढुंगाना र नारायण सापकोटाको शब्द र अर्जुन पोखरेलको संगीत छ । भने…