‘लप्पन छप्पन २’को एक्सन प्याक्ड ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा 'लप्पन छप्पन २'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाका ट्रेलरमा समावेश सम्वाद र मेकिङ्ग क्यालिटीले दर्शकको ध्यान खिच्ने देखिनछ । सिनेमाको कथा पैसा, सत्ता र शक्तिको चलखेलमा आधारित रहेको बुझ्न सकिन्छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश…