सौगात र अनुपसँग रोमान्स गर्दै बलिउड अभिनेत्री गीताञ्जली

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेत्री गीताञ्जली थापाको अभिनय रहने नेपाली सिनेमा 'जार'को छायांकन बुधबारबाट सुरु हुँदैछ । सिनेमाको छायांकनको लागि अभिनेता सौगात मल्ल र अनुपविक्रम शाही सिक्किम पुगिसकेका छन् । फेरी टेल पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को व्यानरमा निर्माण हुने सिनेमा सत्य कथामा आधारित रहेर निर्माण हुनेछ । सन् १८ सयको…