पुष्पको फरक लुक्समा ‘कृष्णलीला’ पोस्टर

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित सिनेमा 'कृष्णलीला'को पोस्टर सार्वजनिक गरिएको छ । यसअघि दुई गीत सार्वजनिक भैसकेका सिनेमाको पोस्टरमा अभिनेता खड्काको फरक अवतारलाई प्रस्तुत गरिएको छ । दीपक ओली निर्देशित सिनेमाको पोस्टरले दर्शकमा कौतुहल्ता जगाएको छ । पुष्पलाई मात्र फिचर्ड गरिएको पोस्टरमा एंग्री बर्डको टिर्सट लगाउनुका साथै हातमा…