शे–फोक्सुन्डोमा खिचियो ‘ए मेरो हजुर ४’ शिर्ष गीत

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्। गीत छायांकनको लागि निर्माण टिम फागुन ३० गते डोल्पामा पुगेका थिए । सिनेमाका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई फिचरिङ गरिएको गीतलाई रामजी…