‘एमएस धोनी’ निर्देशकसँग हेमराज र सरोजको टिमअप

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक हेमराज बिसी र निर्माता सरोज न्यौपानेले नयाँ सिनेमाका लागी 'एमएस धोनी' निर्देशक निरज पाण्डेसँग सहकार्य गर्ने भएका छन् । निरज पहिलो पटक नेपाली सिनेमामा लगानी गर्दैछन् । नाम नजुरेको नेपाली सिनेमा फ्राइडे फिल्मवर्क्स र अनन्या फिल्मस्को व्यानरमा निर्माण हुनेछ । फ्राइडे फिल्मवर्क्स निर्देशक तथा निर्माता निरज पान्डे र शीतल…