राष्ट्रपतिबाट निखिलदेखि पत्रकार विदुरसम्म विभूषित

द सिनेमा टाइम्स, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित गरेकी छन् । त्यस्तै, कलाकारहरुलाई पनि विभूषित गरिएको छ । अभिनेता निखिल उप्रेती प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भएका छन् । भने निर्देशक दिनेश डिसी, अभिनेत्री…